‘ह्यापी फादर्स डे’ बा !

आज बाको मुख हेर्ने दिन अर्थात ‘फादर्स डे’ टुइटर र फेसबुकमा बाका फोटा रङ्गिएपछि मैले पनि देखासिकी गर्नै पर्यो । गुगल सर्च गरेर खोजेँ, तर बाको राम्रो फोटो भेट्नै सकिँन, सम्झेँ, बासँग सानामा सँगै हिँडेकै हो काखमा पनि बसेकै हो, मुखबाट झिकेर पनि खाएकै हो खेताला गोठाला गर्दा चल्नी हल्लिउन्जेल मकै र गहूँ चपाएको मुख … Continue reading ‘ह्यापी फादर्स डे’ बा !